बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौंमा, उनलाई भेट्न सोल्टी होटल पुगे मन्त्री आले

अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौंमा, उनलाई भेट्न सोल्टी होटल पुगे मन्त्री आले

काठमाडौं । बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौं आएका छन् । काठमाडौंमा आउँदो महिना आयोजना हुने सलमान खानको कन्सर्टको तयारीका लागि सोहेल आएका हुन् ।

कन्सर्टका विषयमा जानकारी गराउन आज सोल्टी होटलमा पत्रकार सम्मेलन राखिएको छ । पर्यटनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन स्थलमै पुगेर सोहेल खानसँग भेटेका छन् ।

पत्रकार सम्मेलन सुरु हुनुभन्दा अगाडि पुगेका आलेले सोहेलसँग फोटो खिचाएर फर्केका थिए । उनी पत्रकारहरुसँग बोलेनन् । सोहल खानको पत्रकार सम्मेलन भने जारी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend