केही महिनामै सरकारका चर्चित निर्णयहरू अदालत पुगे र एकपछि अर्को गर्दै न्यायालयले हस्तक्षेप गर्न थाल्यो । त्यससँगै अहिले देशको राजनीतिक वृत्तमा एउटा गम्भीर बहस सुरु भएको छ— के सरकार कानुनी तयारीबिनै निर्णय गरिरहेको छ, वा न्यायालयले कार्यपालिकाको अधिकार क्षेत्रमा अपेक्षाभन्दा बढी हस्तक्षेप गरिरहेको छ ?
सिन्धुपाल्चोकमा उद्घाटन सत्र सम्पन्न भए पनि बन्दसत्र विवादका कारण हुन नसकेपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको थियो ।