logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सिन्धुलीका स्थानीय तहमा कांग्रेस र माओवादीको मात्रै तालमेल (सुचिसहित)

    सिन्धुलीका स्थानीय तहमा कांग्रेस र माओवादीको मात्रै तालमेल (सुचिसहित)

    2.6K
    Shares

    सिन्धुली । सिन्धुलीका स्थानीय तहको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र भागबन्डा गरेका छन् ।

    दुई दलका नेताहरुको बैठकले सिन्धुलीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबण्डा टुंग्याएको छ । बैठकमा कांग्रेस र माओवादीका नेताहरु मात्र सहभागी भए पनि निर्णय पुस्तिकामा भने ५ दलीय गठबन्धनको बैठक भनिएको छ ।

    कसको भागमा कुन पालिका ?

    कमलामाई नगरपालिका
    प्रमुख – नेपाली कांग्रेस
    उपप्रमुख – नेकपा माओवादी केन्द्र

    दुधौली नगरपालिका
    प्रमुख – नेकपा माओवादी केन्द्र
    उपप्रमुख – नेपाली कांग्रेस

    तीनपाटन गाउँपालिका
    अध्यक्ष – नेपाली कांग्रेस
    उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

    फिकल गाउँपालिका
    अध्यक्ष – नेपाली कांग्रेस
    उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

    गोलाञ्जोर गाउँपालिका
    अध्यक्ष – नेपाली कांग्रेस
    उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

    सुनकोशी गाउँपालिका
    अध्यक्ष – नेकपा माओवादी केन्द्र
    उपाध्यक्ष – नेपाली कांग्रेस

    घ्याङलेक गाउँपालिका
    अध्यक्ष – नेपाली कांग्रेस
    उपाध्यक्ष – नेकपा माओवादी केन्द्र

    मरिन गाउँपालिका
    अध्यक्ष – नेकपा माओवादी केन्द्र
    उपाध्यक्ष – नेपाली कांग्रेस

    हरिपुरगढी गाउँपालिका
    अध्यक्ष – नेकपा माओवादी केन्द्र
    उपाध्यक्ष – नेपाली कांग्रेस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend