logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • जसपाले पनि सार्वजनिक गर्‍यो घोषणापत्र (पूर्णपाठ)

    जसपाले पनि सार्वजनिक गर्‍यो घोषणापत्र (पूर्णपाठ)

    4.3K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तहको निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज (आइतबार) आयोजित एक कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सामूहिक रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    घोषणापत्रको पूर्णपाठ:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend