जनकपुरधाम । नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्व एसएसपी गोविन्द कुमार साहले धनुषाको विदेह नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
नगरको विकास र सुशासनलाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी दिएका साहले बताए ।