काठमाडौं । मनाङको नेस्याङ गाउँपालिका– ९ मा माओवादी केन्द्रका उम्मेदवारको मात्रै मनोनयन दर्ता भएको छ । एकजनाको मात्र मनोनयन परेपछि उनि निर्विरोध चयन भएका हुन् ।
वडाध्यक्षमा चोल्पा गुरुङ र वडा सदस्यमा पनि माओवादी केन्द्रका उम्मेदवारको मात्र मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।