logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको गोली हानी हत्या

    वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको गोली हानी हत्या

    2.6K
    Shares

    रासस/एएफपी । कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मङ्गलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    २० वर्षीय अहमद इब्राहिम ओवेदातको आज बिहानै अकाबात जाबेर क्याम्पमा टाउकोमा प्रत्यक्ष गोली लागेर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    इजरायली सेनाका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेको एएफपीलाई बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend