भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाल सलाम र जय नेपालबीच निकट सम्बन्ध छ ।
नेपाली कांग्रेसको जय नेपाल र माओवादीको लाल सलाम बर्षौ देखिनै निकट सम्बन्ध रहेको बताए । भरतपुरको चुनावी सभा सम्बोधन उनले जय नेपाल र लालसलामबाट सुरु गरेका हुन् ।