२०८१ मंसिर ८ शनिबार
सिरहा । नेकपा माओवादी केन्द्रले सिरहामा बागी उम्मेदवारी दिएका छ जनामाथि कारबाही गरेको छ । माओवादीले गोलबजार नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका रामचन्द्र महतो कोइरीसहित छ जनालाई कारबाही गरेको हो ।