logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ५ वर्षसम्म भरतपुर महानगरलाई कार्यकर्ता भर्तीकेन्द्र जस्तोे बनाईयो : विक्रम पाण्डे

    ५ वर्षसम्म भरतपुर महानगरलाई कार्यकर्ता भर्तीकेन्द्र जस्तोे बनाईयो : विक्रम पाण्डे

    3.3K
    Shares

    भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेयले भरतपुर महानगरपालिकालाई ५ वर्षसम्म पार्टी कार्यालय जस्तो बनाएको बताएका छन् ।

    महानगर दिने सुविधा लिन आउँदा कुन पार्टीको मान्छे होस् भनेर मात्र महानगर अनुकुललाई मात्रै सेवा दिने गरेको बताएका हुन् ।

    भरतपुरमा नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेयले ५ वर्षमा महानगरलाई आफ्ना कार्यकर्ता भर्तीकेन्द्र बनाएको आरोप लगाए ।

    राप्रपा र एमालेको विचार सिद्धान्त अलग भएपनि राष्ट्र निर्माणमा एक भएको बताए । राष्ट्रियताको सवालमा केपी शर्मा ओलीलाई उच्च स्थानमा राखेको उनले बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend