२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । एकीकृत नेकपा समाजवादी पार्टीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमाले प्रवेश गरेका छन् । उनी आज काठमाडौंको भृकुटीमण्डमा भएको चुनावीसभामा एमाले प्रवेश गरेका हुन् ।
गौतमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।