२०८१ असोज ४ शुक्रबार
काठमाडौं । सत्तापक्षीय पाँचदलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।