logo

२०८१ असार १२ बुधबार

logo
  • बुधबार, १२ असार २०८१
  • गठबन्धनले वैशाख ३० गते पहिलो झट्का खान्छ: अध्यक्ष ओली

    गठबन्धनले वैशाख ३० गते पहिलो झट्का खान्छ: अध्यक्ष ओली

    5.6K
    Shares

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय गठबन्धनले नसोचेको पराजय व्यहोर्नु पर्ने दाबी गरेका छन् । मंगलबार काठमाडौंमा एमालेले आयोजना गरेको चुनावी सभामा अध्यक्ष ओलीले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पाँच दलिय गठबन्धनले वैशाख ३० गते पहिलो झट्का खानु पर्ने दाबी गरेका हुन्।

     

    संसद् विघटन गरेर जनताको बीचमा जान खोजेको थियो त्यसलाई हामीले रोक्यौं भन्दै उनीहरु भन्छन्, ओलीले भने, कहिलेसम्म रोक्छौं जनतामा जान रु यही ३० गते उनीहरुले पहिलो झट्का खानु छ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend