logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हाम्रो राजनीतिप्रति युवाहरु रिसाउनुभएको छ, युवा सचेत नभए गलत व्यक्ति निर्वाचित हुन सक्छ: थापा

    हाम्रो राजनीतिप्रति युवाहरु रिसाउनुभएको छ, युवा सचेत नभए गलत व्यक्ति निर्वाचित हुन सक्छ: थापा

    3.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको नेतृत्व चयनमा युवा सचेत हुनुपर्ने बताएका छन् । काठमाडौंमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले युवालाई अहिलेको राजनीति चित्त नबुझेको र यसलाई बदल्ने चाहना रहेको भन्दै तर मत हाल्दा विचार नगरे गलत व्यक्ति निर्वाचित हुन सक्ने बताए ।

    ‘युवाहरु रिसाउनुभएको छ । उहाँहरुमा आक्रोश छ, उहाँहरुलाई हाम्रो राजनीतिप्रति चित्त बुझिरहेको छैन, हाम्रो कुरा मन परिरहेको छैन, म बुझ्दछु, यसका जायज कारण पनि छन्, हामीले आफूलाई बदल्नुपर्नेछ । युवासँग संगत बढाउनुपर्नेछ’ थापाले भने ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend