logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धन पक्षलाई सहजै पराजित गछौं: सचिव भट्टराई

    गठबन्धन पक्षलाई सहजै पराजित गछौं: सचिव भट्टराई

    2.7K
    Shares

     

    काठमाडौं । एमाले सचिव योगेश भट्टराईले जति गठबन्धन भए पनि एमाले एक्लै चुनावी मैदानमा जान सक्षम रहेको दाबी गरेका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन पक्षलाई सहजै पराजित गर्ने उनको दाबी छ।

    प्रेस चौतारी ताप्लेजुङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले स्वस्थ र मर्यादित प्रतिस्पर्धाका लागि राजनीतिक दल र उम्मेदवारलाई आह्वानसमेत गरे । हिजोका तीता मिठा बिर्सिएर पार्टी जिताउने महान अभियानमा लाग्न जिल्लाका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend