logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • देशभर थपिए २१ कोरोना संक्रमित, १६ जना निको भए

    देशभर थपिए २१ कोरोना संक्रमित, १६ जना निको भए

    7K
    Shares

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राका अनुसार बुधबार २१ जनामा संक्रमण पुष्टि भएको हो ।

    अहिले देशभर १८७ जना सक्रिय संक्रमित छन् । बुधबार १६ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend