logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • निर्वाचन आयोगले सोध्यो गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले सोध्यो गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण

    3K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी गंगाले बुधबार व्यक्तिगत फेसबुक पेजमा सत्ता गठबन्धनका उमेदवारलाई विजयी गराउन अनुरोधसहितको प्रचार सामग्री सेयर गरेकी थिइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend