logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेकपा एमालेका नेताहरुले पैसा बाँडेर मेरो चरित्र हत्या गर्न खोजेका हुन्: अन्सारी

    नेकपा एमालेका नेताहरुले पैसा बाँडेर मेरो चरित्र हत्या गर्न खोजेका हुन्: अन्सारी

    3.4K
    Shares

    काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी आफ्नो चरित्र हत्या गर्न नेकपा एमालेका नेताहरुले पैसा बाँडेको आरोप लगाएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले जनकपुरमा मतदातालाई पैसा बाँडेर नेकपा एमालेका नेता रघुवीर महासेठ र जुली महतोले आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका हुन् ।

    अध्यक्ष अन्सारीमाथि मतदातालाई प्रभावित पार्न जनकपुरमा पैसा बाँडेको आरोप लागेको थियो । उनले बिहान ११ बजेको समयमा केही हुल गुण्डाहरु आएर आफूमाथि हमला गर्ने प्रयास गरेको पनि बताए । उनले आफ्नो चरित्र हत्या गर्नखोज्नेहरुमाथि छानबिन गरीकारबाहीको माग गरेका छन् ।

    अध्यक्ष अन्सारीले आफ्नो चरित्र हत्या गर्ने लक्ष्य राखेर एमालेका नेताहरुले फण्डा मच्चाएको बताउनु भयो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend