logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • पति र छोरीलाई लिएर भोट हाल्न पुगिन् करिश्मा

    पति र छोरीलाई लिएर भोट हाल्न पुगिन् करिश्मा

    8.4K
    Shares

     

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले शीतल निवास अगाडि रहेको केन्द्रमा स्थानीय निकाय निर्वाचनको लागि मतदान गरेकी छन् । भोट हाल्न उनी पति विनोद र छोरी कवितासँगै त्यहाँ पुगेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend