logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • महोत्तरीमा १ सय ५ वर्षका वृद्धले गरे मतदान

    महोत्तरीमा १ सय ५ वर्षका वृद्धले गरे मतदान

    3.4K
    Shares

    महोत्तरी । महोत्तरीको पिपरामा १ सय ५ वर्षका वृद्धले मतदान गरेका छन् । जिल्लाको राम अजोधिया उच्च मावि पिपराबाट अनिरुद्ध मिश्रले आफ्नो नातिको सहायतामा मतदान गरेका हुन् ।

    उनले आफूले मतदान गरेका व्यक्तिले जितेर विकास गर्नेछन् भन्ने विश्वास रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend