logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • थप ७ जनामा कोरोना संक्रमण, १६ जना संक्रमण मुक्त

    थप ७ जनामा कोरोना संक्रमण, १६ जना संक्रमण मुक्त

    5.9K
    Shares

    काठमाडौं । पछिल्लो २४ घन्टामा ७ जना कोभिड–१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार ४३७ जनामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै आज १६ जना संक्रमित संक्रमण मुक्त भएका छन। हाल देशभर १ सय २४ जना सक्रिय संक्रमित रहेका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend