logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चन्द्रकोट गाउँपालिका –१ मा गठबन्धनको प्यानल नै विजयी

    चन्द्रकोट गाउँपालिका –१ मा गठबन्धनको प्यानल नै विजयी

    3.4K
    Shares

    गुल्मी । चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ । गठबन्धनबाट माओवादी केन्द्रका घनश्याम खरेल निर्वाचित भएका छन् । कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत ल्याएका छन् । खरेल माओवादी केन्द्रनिकट विद्यार्थीको संगठन अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश अध्यक्ष हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend