logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बझाङमा कांग्रेसको विजयी सुरुवात, बित्थडचिरमा कांग्रेस विजयी

    बझाङमा कांग्रेसको विजयी सुरुवात, बित्थडचिरमा कांग्रेस विजयी

    3.8K
    Shares

    बझाङ । बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ।

    वडा नम्बर १ मा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार मानबहादुर बोहरा विजयी भएका छन्। उनले ५ सय २४ मत प्राप्त गरे।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका टेक बोहराले ३ सय ४५ मत प्राप्त गरे। यस्तै, माओवादीका अध्यक्षका उम्मेदवार देव बोहराले २ सय ५५ मत प्राप्त गरेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend