logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दोलखाको गौरीशंकर गाउँपालिकामा माओवादीको अग्रता

    दोलखाको गौरीशंकर गाउँपालिकामा माओवादीको अग्रता

    3.5K
    Shares

     

    दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अग्रता लिएका छन् । गाउँपालिकाको ८१३ मत गणना हुँदा कार्कीले ५०० मत पाएका छन् ।

    यस्तै, प्रतिस्पर्धी तथा नेकपा एमालेका जंग गुरुङले २३४ मत पाएका छन् । यसैगरी, गाउँपालिकाका उपाध्यक्षमा नेपाली काँग्रेसका श्याम सुन्दर तामाङले ३९५ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेकी मुना शिवाकोटीले २६५ मत ल्याएकी छिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend