logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापाका दुई पालिकामा राप्रपाको अग्रता

    अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापाका दुई पालिकामा राप्रपाको अग्रता

    3.8K
    Shares

     

    झापा । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ पालिकामा अग्रता बनाएको छ । झापाको दमक नगरपालिकामा गठबन्धनको बलमा राप्रपाले अग्रता बनाएको छ भने हल्दीबारीमा एकल प्रतिस्पर्धाका बाबजुद राप्रपा अगाडि छ ।

    २०७४ को निर्वाचनमा झापाका तीन पालिका गौरीगञ्ज, कचनकवल र हल्दीबारीमा राप्रपाले विजय हासिल गरेको थियो । यसपटक भने गौरीगञ्जमा काँग्रेस र एमालेको प्रतिस्पर्धा हुँदा राप्रपा तेस्रो स्थानमा छ । यस्तै कचनकवलमा नतिजा आएका दुईवटा वडामध्ये एउटामा काँग्रेस र एउटामा एमालेले जितेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend