logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • देशभर ७ जनामा संक्रमण पुष्टि

    देशभर ७ जनामा संक्रमण पुष्टि

    4.4K
    Shares

     

    काठमाडौं । पछिल्ला चार दिनयता नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एकल अंकमा सीमित छ ।

    पछिल्लो २४ घण्टामा देशभर ७ जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार १८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १४२ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend