logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जाजरकोटको बारेकोट गाउँपालिकामा कांग्रेसको अग्रता

    जाजरकोटको बारेकोट गाउँपालिकामा कांग्रेसको अग्रता

    3.2K
    Shares

    जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेस उम्मेदवार महेन्द्र शाह १ हजार ४४० मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका उम्मेदवार वीर बहादुर गिरीले उनलाई पछ्याइरहेका छन् । गिरीले १ हजार २० मत पाएका छन् ।

    उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरीले १ हजार १०६ मत पाउँदा एमालेकी गीता सिंहले १ हजार ६३ मत पाएकी छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend