वैशाख ३० गते भएको स्थानीय तह चुनावको मंगलबार बिहानसम्म २५२ पालिकाको नतिजा आएको छ।
अहिलेसम्म कांग्रेस ११६ पालिकामा जित हात पारेर पहिलो नम्बरमा छ।
दोस्रो नम्बरमा रहेको एमालेले ६७ पालिका प्रमुख/अध्यक्ष जितेको छ। गत चुनाव पहिलो पार्टी बनेको एमालेले यसपालि अहिलेसम्म साढे २६ प्रतिशत पालिकामा जित हात पारेको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ५३ पालिकामा जितेको छ भने नेकपा (एकीकृत समाजवादी) ले ५, जनता समाजवादीले ३ ठाउँमा जित हात पारेका छन्।
नेमकिपा, जनमोर्चालगायत केही पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
हेर्नुस् कसले कहाँ जिते?
नेकपा एमाले विजयी भएका पालिकाहरू:
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:
नेकपा माओवादी केन्द्र:
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:
जनता समाजवादी पार्टी (जसपा):
राष्ट्रिय जनमोर्चा:
नेपाल मजदुर किसान पार्टी (नेमकिपा):
स्वतन्त्र: