logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नुवाकोटको ककनीमा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    नुवाकोटको ककनीमा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    3.4K
    Shares

     

    काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा माओवादका सुमन तामाङले ४ हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए ।

    उपाध्यमा निर्वाचित मिठुमाया लामा तामाङले ४ हजार १७४ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी प्रमिसा तामाङले ३ हजार ८ ३० मत ल्याइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend