logo

२०८१ पुष २६ शुक्रबार

logo
  • शुक्रबार, २६ पुष २०८१
  • देश अफ्ठेरोमा परेको र यसलाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले संसद् अवरोध त्याग्ने निर्णयमा पुग्यौँ: ज्ञवाली

    देश अफ्ठेरोमा परेको र यसलाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले संसद् अवरोध त्याग्ने निर्णयमा पुग्यौँ: ज्ञवाली

    2.7K
    Shares

     

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वर्तमान गठबन्धन सरकारका कारण देश नै अफ्ठेरोमा पर्न थालेपछि एमालेले संसदको अवरोध हटाउने निर्णय गरेको बताएका छन् । उनले आज मङ्गलवारको संसद् बैठकमा एमालेले अब संसद् बैठक अवरोध नगर्ने र फरक ढङ्गले विरोध गर्ने बताए ।

    अहिलेको सरकारका कारण महँगी बढेको, अर्थतन्त्र धरापमा परेको, विकास खर्च नभएको, प्रधानन्यायाधीश, गभर्नर, प्रहरी प्रमुख लगायतका व्यक्ति र संस्थामाथि हस्तक्षेप गरेको लगायतका कारण देश अफ्ठेरोमा परेको र यसलाई सहज बनाउन सहयोग गर्ने उद्देश्यले एमालेले अवरोध त्यागेको उनको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend