logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धनलाई पराजित गर्दै पर्सागढीको मेयर र उपमेयरमा एमाले दोब्बर मतले विजयी

    गठबन्धनलाई पराजित गर्दै पर्सागढीको मेयर र उपमेयरमा एमाले दोब्बर मतले विजयी

    3.7K
    Shares

     

    काठमाडौं । पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरी निर्वाचित भएका हुन् ।

    मेयरमा निर्वाचित पाठकले ६ हजार ६२४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ७३३ मत ल्याएर दोस्रो भए ।

    उपमेयरमा निर्वाचित चौधरीले ७ हजार ६१६ मत ल्याएर निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत ल्याएर दोस्रो भइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend