logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पूरा भएन ११ औं पटक वडा अध्यक्ष बन्ने ८१ वर्षीया नरसिंह व्यञ्जनकारको सपना

    पूरा भएन ११ औं पटक वडा अध्यक्ष बन्ने ८१ वर्षीया नरसिंह व्यञ्जनकारको सपना

    3.4K
    Shares

    काठमाडौं । ललितपुर महानगरपालिका– १० मा ११ औं पटक वडा अध्यक्ष बन्न उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् ।

    व्यञ्जनकार २८२ मतान्तरले पराजित भएका हुन् । उनले ५४३ मत ल्याए भने प्रतिस्पर्धी कांग्रेसका रवीनमान व्यञ्जनकार निर्वाचित भए ।

    नरसिंह स्वतन्त्रबाट उम्मेदवारी दिएर यसअघि १० पटक यहाँको वडा अध्यक्ष भइसकेका छन् ।

    नरसिंह आफ्नै ४४ वर्षीय भतिजसँग पराजित भएका हुन्। नेपाली कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याएका छन्।

    नरसिंह व्यञ्जनकार ८१ बर्षका भए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend