logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राजनीति जता जाला तर देशको गम्भिर विषयमा सवै दल एक ठाउँमा उभिउँ : मिनेन्द्र रिजाल

    राजनीति जता जाला तर देशको गम्भिर विषयमा सवै दल एक ठाउँमा उभिउँ : मिनेन्द्र रिजाल

    2.8K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले राजनीतीक दलले एक अर्कालाई गाली गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने बताए । प्रतिनिधि सभा बैठकमा वजेटका विषयमा छलफल गर्ने सन्दर्भमा डां रिजालले नेपाली दलले आफ्ना कमजोरीहरु अकाृको टाउकोमा थुपारेर आफु उम्किने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका हुन् ।

    ‘हिजो जुन सस्कृतिमा रहेर नयाँ राजनिती सुरु गर्यौ त्यसलाई बेवास्ता गरेर अव पनि अरुलाई दोष दिएर आफु उम्ँिकन खोज्नु राम्रो होईन ’। उनले भने ।

    डा. रिजालले राजनीति जता गएपनि देशको गम्भिर विषयमा सवै दल एक ठाउँमा उभिन पनि प्रमुख दललाई आग्रह गरे ।
    नेपालमा कम्युनिष्ट एकैठाउँमा हुँदा राम्रो हुन्छ भनेर गरेको बाम एकताको नतिजा जनताले देखेको बताउदै डा. रिजालले बाम र लोकतान्त्रिक पार्टी मिलेपछि नै नेपालमा ठुला परिवर्तन भएको पनि उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend