logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • काठमाडौं महानगरमा बालेन र सुनिताको मतान्तार निरन्तर उकालो

    काठमाडौं महानगरमा बालेन र सुनिताको मतान्तार निरन्तर उकालो

    7.4K
    Shares

    काठमाडौं । काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापित भन्दा ११ हजार बढीले अग्रता बनाएका छन् । वालेन साहले २३ हजार ५८४ मत ल्याउँदा स्थापितले १२ हजार ३८० मत मात्रै ल्याएका छन् ।

    त्यस्तै उप मेयरका उम्मेदवार एमालेकी सुनिता डंगोलले २१ हजार ४३७ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ४३७ मत मात्रै ल्याएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend