logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • इटहरीमा गठबन्धनलाई पछि पार्दै एमालेले लियो अग्रता

    इटहरीमा गठबन्धनलाई पछि पार्दै एमालेले लियो अग्रता

    6.7K
    Shares

     

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरमा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका यामकुमार सुब्बाले ४०७५ मतले अग्रता लिएका छन्। एमालेका सुब्बाले १६३३९ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका हेमकर्ण पौडेलले १२२६४ मत ल्याएका छन् ।

    यस्तै एमालेकी संगीताकुमारी चौधरीले १७४०३ मत ल्याएकी छिन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले ११११४ मत ल्याएका छन्। गठबन्धनका विष्ट भन्दा एमालेकी चौधरीले ६२८९ मतले अग्रता लिएकी छिन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend