logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पोखरा महानगरपालिकामा धनराजको अग्रता ३ हजार बढी

    पोखरा महानगरपालिकामा धनराजको अग्रता ३ हजार बढी

    2K
    Shares

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजारभन्दा बढीको मतान्तर बनाएका छन् । ६१ हजार ११२ मत गणना हुँदा आचार्यले २५ हजार २२६ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले २२ हजार १९२ मत पाएका छन् ।

    यस्तै उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवारको झिनो अग्रता छ । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले २५ हजार ४०४ मत पाउँदा गठबन्धनका तर्फबाट काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २५ हजार ४५९ मत पाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend