logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारको नीति तथा कार्यक्रम : हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ

    सरकारको नीति तथा कार्यक्रम : हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ

    1.6K
    Shares

    काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ ।

    मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने उल्लेख गरिएको छ ।

    यस्तै पाल्पाको सिद्धबाबामा सुरुङमार्ग निर्माण गरिने, सिंहदरबारलाई गुरुयोजना अनुसार आकर्षक बनाईने पनि उल्लेख गरिउको छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend