logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अधुरो काम पुरा गर्न सरकारले सहजीकरण गर्ने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अधुरो काम पुरा गर्न सरकारले सहजीकरण गर्ने

    2.3K
    Shares

    काठमाडौं । सरकारले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रियालाई अगाडि बढाउने भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएकी हुन् । उनका अनुसार रंगशालाको अधुरो काम टुंगोमा पु¥याउन समन्वय र सहजीकरणको काम सरकारले गर्ने भएको छ ।

    सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने भएको छ । सबै स्थानीय तहमा खेल ग्राम बनाइने भएको छ । खेलकुद विश्वविद्यालयको सम्भावना अध्ययन गर्ने घोषणा समेत सरकारले गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend