logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • दरवारमार्गमा पाँच रुपैयामै हेयर कट र नेल सर्भिस !

    दरवारमार्गमा पाँच रुपैयामै हेयर कट र नेल सर्भिस !

    4.2K
    Shares
    दरवारमार्गमा पाँच रुपैयामै हेयर कट र नेल सर्भिस !

    काठमाडौं,१२ जेठ काठमाण्डौंको दरवारमार्गमा रहेको दिभान युनिसेक्स सलुनले आगामी जेठ १३ गते शुक्रवार जम्मा ५ रुपैयामा हेयर कट र नेल सर्भिस दिने भएको छ ।

    आफनो पाँचौ बार्षिक उत्सवका अवसरमा शुक्रवार हेयर कट र नेल सर्भिस जम्मा रु ५ मा दिन लागिएको दिभान युनिसेक्स सलुनका सञ्चालक रमेश पराजुले जानकारी दिनु भएको छ । बार्षिक उत्सको अवसर पारेर विगतमा दिभानले पहिलो वार्षिक उत्समा १ रुपैयामा , दोस्रोमा २ रुपैयामा सेवा दिएको र कोरोना महामारीका कारण तेस्रो र चौथो वार्षिक उत्सव मनाउन पाएको थिएन ।

    यसैबीच शुक्रबार पाँचौ वार्षिक उत्सव मनाउदै दिभानले ५ रुपैयामा सेवा दिन लागको सञ्चालक पराजुलीले जानकारी दिनुभएको छ । वार्षिक उत्सवको दिन विहान ९ बजेदेखी बेलुकी ८ बजेसम्म नै सेवा दिइने छ । सो दिन सेवा लिन आउने सवैलाइ ५ रुपैयामानै सेवा दिने पनि दि भानले जानकारी दिएको छ । यस्तै वार्षिक उत्सवका अवरमा अरु दिन पनि सम्पुर्ण सेवामा एक सातासम्म २७ प्रतिशत छुट सुविधा रहेको सञ्चालक पराजुलीले जानकारी दिनुभयो । दी भान युनि सेक्स सलुनले विगत पाँच वर्षदेखी काठमाडौंको दरवारमार्गमा उच्च गुणस्तरको हेयर, नेल र ब्यटी सर्भिस दिइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend