logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • केही सिटमा पछि परेपनि लोकप्रिय भोटमा एमाले एक नम्बर पार्टी छ: अध्यक्ष ओली

    केही सिटमा पछि परेपनि लोकप्रिय भोटमा एमाले एक नम्बर पार्टी छ: अध्यक्ष ओली

    2.1K
    Shares

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही सिटमा एमाले पछि परेपनि पपुलर भोटमा अरु सवै पार्टीभन्दा अघि रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

    ओलीले भने ‘हुन त नेपाली काँग्रेसका नेताहरुले भाषण नै गरेको सुनियो, सबैले कान खोलेर सुने हुन्छ –नेपाली काँग्रेस भनेको सुकुम्वासी र गरिबको पार्टी होइन यहाँ गरिब र सुकुम्वासीका पक्षधर कोही भोटर छन् भने सुने हुन्छ काँग्रेसलाई भोट नदिए हुन्छ’, उनले काँग्रेस नेताको भनाइ उदृत गर्दै भने, ‘डरले त्रासले यसपल्ट पनि केही भोट दिएकै देखियो । तर उधुमै चर्चा चल्यो नेकपा एमाले ध्वस्त भयो, समाप्त भयो भनेर ।’ उनले बजारमा यस्तो माहोल खडा गरिएको भन्दै भने, ‘म अहिले पनि भन्न चाहान्छु केही सिटले एमाले पछि परेको छ, लोकप्रिय भोटमा एमाले सबै पार्टीभन्दा अगाडि छ र एक नम्बर पार्टी छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend