काठमाडौँ – गृह मन्त्रालयले नेपाल हज कमिटीको सदस्यमा सनम बेगमलाई नियुक्त गरेको छ।
सनमलाई ले नेपाल हज कमिटीको कार्यविधि २०७२ को दफा ३ को उपदफा २ को ख बमोजिम नियुक्त गरेको गृहमन्त्रालयले जनाएको छ।
उनको कार्यकाल दुई बर्ष अर्थात २०८० चैत्र १६ गते सम्म रहने छ।
पर्वत घर भएकी सनम नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मुस्लिम तथा अल्पसङ्ख्यकबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएकी थिइन् ।