logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • भरतपुरकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना, दाहालको टाउकोमा चोट

    भरतपुरकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना, दाहालको टाउकोमा चोट

    11.1K
    Shares

    काठमाडौं । भरतपुरकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् । स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

    अहिले उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको छ भने अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend