logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • महिनावारी हुनु पाप नभइ गर्वको कुरा हो, समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक छ: मन्त्री भुसाल

    महिनावारी हुनु पाप नभइ गर्वको कुरा हो, समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक छ: मन्त्री भुसाल

    2.1K
    Shares

     

    काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताईन् । उनले महिला महनिावारी हुनु भनेको कुनै नराम्रो कुरा नभइ महिला भएको परिपक्वताको टुंगो लागेको बताईन् ।

    मन्त्री भुसालले महिनावारी हुनु पाप नभइ गर्वको कुरा भएको भन्दै पछिल्लो समय सोचमा परिवर्तन भइरहेको बताईन् । उनले स्यानिटरी प्याडको निःशुल्क वितरणसँगै विद्यार्थीहरु अध्ययनबाट वञ्चित हुन नपरेको बताईन् । मन्त्री भुसालले अझै शहरमै पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनुपरेको भन्दै यसबिरुद्ध सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताईन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend