logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्न एकतावद्ध भएर लाग्नुपर्छः  विद्वान गुरुङ

    लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्न एकतावद्ध भएर लाग्नुपर्छः  विद्वान गुरुङ

    2.7K
    Shares
    लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्न एकतावद्ध भएर लाग्नुपर्छः  विद्वान गुरुङ

    काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्न एकतावद्ध भएर लाग्नु पर्ने बताएका छन् । गणतन्त्र दिवसको शुभकामना दिँदै अध्यक्ष विद्वान गुरुङले य्रस्तो बताएका हुन् ।

    उनले काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र नेपालीको सुखी भविष्य निर्माणमा एकतावद्ध भएर लाग्नु पर्ने बताए ।

    गणतन्त्र स्थापनाको लडाईमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरेका छन्। लोकतन्त्रको मूलभूत मान्यताले मात्र शान्ति र समृद्धिको मार्ग खुल्ने भन्दै तरुणहरूलाई लोकतान्त्रिक विचार र आदर्शबाट विचलित नहुन आग्रह गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend