logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सम्पर्कविहीन तारा एयरको जहाजको खोजीका लागि नेपाली सेना र प्रहरी परिचालन

    सम्पर्कविहीन तारा एयरको जहाजको खोजीका लागि नेपाली सेना र प्रहरी परिचालन

    2.9K
    Shares
    सम्पर्कविहीन तारा एयरको जहाजको खोजीका लागि नेपाली सेना र प्रहरी परिचालन

    काठमाडौं । सम्पर्कविहीन तारा एयरको जहाजको खोजीका लागि स्थलमार्गबाटै नेपाली सेना र प्रहरी परिचालन गरिएको छ । मौसम प्रतिकूल भएका कारण हेलिकोप्टरबाट सम्भव नभएपछि सम्भावित दुर्घटना क्षेत्रमा स्थलमार्गबाटै सेना र प्रहरीलाई परिचालन गरिएको हो ।

    ‘काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यका लागि थप हेलिकोप्टर स्टान्टबाइ रूपमा रहेकोले मौसममा सुधार आउनसाथ हवाईमार्गबाट खोज कार्य पुनः सुरु गरिनेछ । स्थलमार्गबाट खोजीकार्य गर्न नेपाली सेना, नेपाल प्रहरीसमेत त्यसतर्फ प्रस्थान गरिसकेका छन्,’ नेपाल नागरिक उड्ययन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend