काठमाडौं । सरकारले मल खरिद गर्नका लागि १५ अर्व बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै किसानले मुख्य खेती लगाउने समयमा सहज रुपमा मल उपलव्ध गराउनका लागि मल खरिद गर्न १५ अर्व बजेट विनियोजन गरेको उल्लेख गरेका छन् ।
प्रत्यक स्थानिय तहमा प्राङगारिक मल करिद गर्ने बजेट विनियोजन गरेको अर्थमन्त्रीले उल्लोख गर।का छन् ।