काठमाडौं । सरकारले नेृपाली निर्माण व्यवसायीलाइ विदेशमा पनि निर्माण व्यवसाय गर्न अनुमति दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८०को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै नेपाली निर्माण व्यवसायीलाई विदेशमा पनि निर्माण व्यवसायमा लाग्न अनुमति दिने उल्लेख गरिउको छ । ।