२०८१ माघ ११ शुक्रबार
काठमाडौं । सरकारले आगामी वर्षमा १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै आगामी वर्षमा नेपालमा १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको उल्लेख गरेका हुन् ।