काठमाडौं । सरकारले काठमाडौंमा नेवार संग्राहलय र पोखरामा गुरुङ संगा्रहलय स्थापना गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै सरकारले काठमाडौं महानगरपालिकासँग मिलेर काठमाडौंमा नेवाः संग्राहलय र पोखरामा गुरुङ संगा्रहलय स्थापना गर्ने उल्लेख गरेको हो ।