काठमाडौं । सरकारले प्रधानमन्त्री रोजकार कार्यक्रमका लागि ७ अर्व ५ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थीक वर्ष २०७९\८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्व ५ करोड बजेट विनियोजन गरेको उल्लेख गरेका हुन् ।